FAQs Complain Problems

Public Disclosure

वडा नं. १

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १ साविकको वडा नं. १,२,र १४(साविकको गागलफेदी गाविस ) मिलेर बनेको छ।यस नगरपालिकाले वि.स. २०७५ मा गरेको घरधुरी सर्वेक्षण यस वडामा जम्मा १५१५ घरधुरी छन् भने  जम्मा ६७७८ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३३०२ र पुरुष जनसंख्या ३४७६ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ९.८१७७ वर्ग कि.मी  रहेको छ ।  यस नगरपालिकाको नामाकरण यसै वडामा अवस्थित कागेश्वरी महादेव मन्दिरबाट भएको हो। 

यस वडाका जनप्रतिनिधिमा मुकुन्द प्रसाद गजुरेल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

Nepali

Pages