कागेश्वरी मनोहरा नगरपालिकाले युवाहरुलाई रोजगारीमुखी बनाउने आफ्नै नगरपालिकाभित्र अवसर सिर्जना गर्ने तथा डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यका साथ जेनेस सोलुसन प्रा.लि.को सहकार्यमा निःशुल्क १० दिने आईटी (IT) तालिम कार्यशाला प्रारम्भ गरेको छ। कार्यक्रमको पहिलो दिन उत्साहजनक सहभागितासहित तालिम सञ्चालन गरिएको छ। नगरपालिकाभित्रका युवाहरूको सक्रिय उपस्थिति रहेको यस तालिममा पहिलो दिनका सत्रहरू सफल र प्रभावकारी रूपमा सम्पन्न भएका छन्।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।