FAQs Complain Problems

प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति प्राप्त गर्नको लागि निवेदन फाराम

यो फाराम ECD सञ्चालनको लागि नयाँ दर्ता गर्नुहुने विद्यालयहरुले शैक्षिक सत्रको पुस महिनाको १ गते देखी पुस मसान्त सम्ममा नगरपालिकाको शिक्षा शाखामा बुझाउनुपर्दछ ।