FAQs Complain Problems

सूचना तथा समाचार

सूचिकृत गराउने सम्बन्धी सूचना

नगरपालिका क्षेत्रभित्र क्रियाशिल सम्पूर्ण गैरसरकारी संस्था, उपभोक्ता समिति,सहकारी संस्था लगायतका सामाजिक संघसंस्थाहरुलाई सूचिकृत गराउनेबारे  १५ दिने सूचना।

प्रचार प्रसार गरिदिने सम्बन्धमा-सबै वडाकार्यालयहरु

अन्तरवडा U-20 मेयर कप फुटबल खेल सम्बन्धि

मिति २०७५-०१-१५ गते देखी २९ गतेसम्म अन्तरवडा U-20 मेयर कप फुटबल खेल कागेश्वरी मनोहरा नगरपालिका-५ मा रहेको थलि फुटबल ग्राउन्डमा  सम्पन्न हुदैछ। उक्त प्रतियोगिताको टाई सिट यहाँ डाउनलोड गर्न सक्नुहुनेछ।

Pages