मिति २०७५-०५-२१ गते कागेश्वरी मनिहरा नगरपालिकाको भवन मापदण्ड ,२०७५ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख ज्यू लगायत नगर कार्यपालिकाका सदस्य ज्यूहरु,सहरी विकास तथा भवन निर्माण विभागको बरिष्ठ ईन्जिनियर तथा नगरपालिकामा कार्यरत प्राविधीकहरु र शाखाप्रमुखहरुको उपस्थिति थियो। उक्त कार्यक्रममा नगरपालिकाले असोज १ गते बाट लागु हुने भवन मापढण्ड सम्बन्धी छलफल तथा राय सुझावहरु लिने कार्य गरिएको थियो।
नगरपालिकाका सूचनाहरु अझ सहज र सजिलो रुपमा जनता माझ पुर्याउने उद्येश्यले नगरपालिका कार्यालयले अडियो नोटिस बोर्ड संचालनमा लेराएको छ। नगरपालिकाको सूचना निशुल्क सुन्नको लागि आफ्नो मोबाईल वा ल्यान्णलाइनबाट १६१८०१४४५१२४२ डाईल गर्नुहोस् ।
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।