FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क, ३५ दिन कटेपछि जरिवाना रु १००
आवश्यक कागजातहरु: 

१. विवाह भएका दुलाह र दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

 

प्रक्रिया: 

विवाह दर्ता गर्नको लागि विवाहित केटा र केटी दुवै अनिवार्य उपस्थित हुनुपर्ने ।

नमुना फाराम तथा अन्य: