FAQs Complain Problems

राय सुझाव उपलब्ध गराइदिने बारे(श्री सबै नगरकार्यपालिकाका पदाधिकारी ज्यूहरु, शिक्षा समितिका पदाधिकारी ज्यूहरु, शिक्षक, कर्मचारी एवम् शिक्षा प्रेमी, शिक्षाविद् ज्यूहरु))

यस नगरपालिकाले कक्षा १ देखि ८ सम्मको लागि शैक्षिक सत्र २०७७ देखि स्थानीय पाठ्यक्रममा आधारित भइ स्थानीय पाठ्यपुस्तक लागु गर्न गैरहेको व्यहोरा यहाँहरूमा अवगत नै छ । उक्त पुस्तकहरू लेखनका लागि डा.गणेशराज अधिकारीलाई संयोजक तोकी जिम्मेवारी दिइएकोमा उहावाट कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तकहरूको मस्यौदाको इकपि आज प्राप्त हुन आएकोले यहाँहरूको अमुल्य सुझावको लागि इकपि पठाइएको व्यहोरा अनुरोध छ ।उक्त पुस्तकहरूमा केही पाठ्यवस्तु थपघट गर्नु पर्ने भए देहायको ढाँचामा तयार गरी इमेल ठेगाना  lionganesh2017@gmail.com वा  itokageshworimun@gmail.com  मा  मिति २०७७।३।०६ गते  भित्र सुझाव उपलब्ध गराइदिनुहुन अनुरोध छ ।

स्थानीय पाठ्यपुस्तकहरुमा केही पाठ्यवस्तु थपघट गर्नुपर्ने भए राय प्रस्तुत गर्ने ढाँचा

कक्षा १ देखी कक्षा ८ सम्मको स्थानीय पाठ्यपुस्तक प्राप्त गर्न निम्नानुसार प्राप्त गर्नुहोला ।

कक्षा १ को स्थानीय पाठ्यपुस्तक  

कक्षा २ को स्थानीय पाठ्यपुस्तक    

कक्षा ३ को स्थानीय पाठ्यपुस्तक    

कक्षा ४ को स्थानीय पाठ्यपुस्तक 

कक्षा ५ को स्थानीय पाठ्यपुस्तक 

कक्षा ६ को स्थानीय पाठ्यपुस्तक    

कक्षा ७ को स्थानीय पाठ्यपुस्तक   

कक्षा ८ को स्थानीय पाठ्यपुस्तक