FAQs Complain Problems

कार्यक्रम स्थगन गरिएको सूचना

भोलि मिति २०८०/६/५ गते शुक्रवार आनन्द भैरव मा.विमा हुने भनिएको एस.इ.इ सम्मान,शिक्षक सम्मान एवम् राष्ट्रिय शिक्षा दिवसको अवसरमा सञ्चालित कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको सूचना ।