FAQs Complain Problems

अन्तरवडा U-20 मेयर कप फुटबल खेल सम्बन्धि

मिति २०७५-०१-१५ गते देखी २९ गतेसम्म अन्तरवडा U-20 मेयर कप फुटबल खेल कागेश्वरी मनोहरा नगरपालिका-५ मा रहेको थलि फुटबल ग्राउन्डमा  सम्पन्न हुदैछ। उक्त प्रतियोगिताको टाई सिट यहाँ डाउनलोड गर्न सक्नुहुनेछ।