FAQs Complain Problems

सूचना तथा समाचार

प्रेश विज्ञप्ती २०७७ असोज २१ गते

भकारो सुधार तथा मलमुत्र व्यवस्थापन सहयोगको प्रस्ताव आह्वान सम्बन्धी सूचना

कृषि तथा पशुपन्छी विकास मन्त्रालय,नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजना,विकेन्द्रिकृत आयोजना सहयोग इकाई हेटौडा,मकवानपुरको भकारो सुधार तथा मलमुत्र व्यवस्थापन सहयोगको प्रस्ताव आह्वान सम्बन्धी सूचना सम्बन्धित सवैको लागि जानकारीको लागि प्रकाशन गरिएको छ ।

प्राविधिक सहायक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना

Pages