FAQs Complain Problems

विज्ञान प्रविधी तथा नवप्रवर्तनात्मक कार्यक्रम सम्बन्धमा।

प्रस्तुत विषयमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, वैज्ञानिक अनुसन्धान शाखा को प.सं. २०८३/८४ च.नं. २६२ मिति २०८३/०६/०६ पत्र तथा भूमि व्यवस्था सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश तथा स्थानीय तह समन्वय शाखाको प.सं. २०८३/८४ च.नं. १२० मिति २०८३/०६/०८ को पत्र मार्फत अनुसन्धान तथा नवप्रवर्तनमा कार्य गर्ने समूह, नीजी क्षेत्र, विश्वविद्यालय, सरकारी तथा गैह्र सरकारी संस्थाहरुले विज्ञान प्रविधी तथा नवप्रवर्तनात्मक अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३ बमोजिम प्रदान गरिने अनुदान कार्यक्रममा सहभागी हुन वेवसाईटमा प्रकाशित सूचना अनुसार सबै आवश्यक कागजात संलग्न गरी आवेदन दिनुहुन सबैको जानकारीका लागि अनुरोध छ।

कार्यविधिको Link: https://www.mosti.gov.np/content/26/science-technology-and-innovation-pr...