कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ५ साविकको वडा नं. ७(साविकको डाँछी गाविस वडा नं. ७,८ र ९ ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा २३९७ घरधुरी छन् भने यस वडामा जम्मा ९७७६ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३७८१ , पुरुष जनसंख्या ३९९५ र तेस्रो लिङ्गि जनसंख्या ३ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ४.२२४ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा राजाराम पुडासैनी २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।\
स्थानीय तह निर्वाचन,२०७९बाट वडा अध्यक्षका रुपमा शंकर पाण्डे निर्वाचित हुनु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ४ साविकको वडा नं. ५ र ६(साविकको डाँछी गाविसको वडा नं. १,२,३,४,५ र ६ ) मिलेर बनेको छ।यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार यस वडामा जम्मा १७९६ घरधुरी छन् भने यस वडामा जम्मा ७७७७ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ३७८१ , पुरुष जनसंख्या ३९९५ र तेस्रो लिङ्गि जनसंख्या १ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल २.९६४ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा भाईकाजी अधिकारी २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ३ साविकको वडा नं. ४र १६ (साविकको भद्रवास गाविस ) मिलेर बनेको छ। यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण , २०७५ अनुसार यस वडामा जम्मा ६८३ घरधुरी छन् भने यस वडामा जम्मा २९३२ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या १४०० र पुरुष जनसंख्या १५३२ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल १.६१ वर्ग कि.मी रहेको छ ।
यस वडाका जनप्रतिनिधिमा राममणी पुडासैनी २०७४ को स्थानीय निर्वाचनचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो र स्थानीय निर्वाचन,२०७९ बाट पुनः वडा अध्यक्षमा राममणी पुडासैनी निर्वाचित हुनभएको छ।
कागेश्वरी मनोहरा नगरपालिका मा Harrisonville City, संयुक्त राज्य अमेरिकाका मेयर Mike Zaring तथा Summit Technology Academy का निर्देशकको गरिमामय उपस्थितिमा “Friendship Exchange & Educational Collaboration” सम्बन्धी कार्यक्रम
वायु प्रदुषण सम्बन्धी वातावरण विभाग तथा कागेश्वरी मनोहरा नगरपालिकाको अपिल
कागेश्वरी मनोहरा नगरपालिकाले युवाहरुलाई रोजगारीमुखी बनाउने आफ्नै नगरपालिकाभित्र अवसर सिर्जना गर्ने तथा डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यका साथ जेनेस सोलुसन प्रा.लि.को सहकार्यमा निःशुल्क १० दिने आईटी (IT) तालिम कार्यशाला प्रारम्भ
कागेश्वरी मनोहरा नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रम
कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनीक भवनको औपचारिक उद्घाटन कार्यक्रम
आई.ओ.एस(IOS) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
एण्डरोईड(Android) मोबाइल प्रयोगकर्ताले हाम्रो मोबाईल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।कृपया मोबाइल एप डाउनलोड गरेपछी स्थानीय तह कागेश्वरी मनोहरा नगरपालिका छान्नुहोला।