FAQs Complain Problems

सूचना तथा समाचार

अडियो नोटिस बोर्ड संचालन गरिएको सम्बन्धि सूचना

नगरपालिकाका सूचनाहरु अझ सहज र सजिलो रुपमा जनता माझ पुर्‍याउने उद्येश्यले नगरपालिका कार्यालयले अडियो नोटिस बोर्ड संचालनमा लेराएको छ। नगरपालिकाको सूचना निशुल्क सुन्नको लागि आफ्नो मोबाईल वा ल्यान्णलाइनबाट  १६१८०१४४५१२४२ डाईल गर्नुहोस्  ।

कागेश्वरी मनोहरा नगरपालिकाको प्रस्तावित भवन

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रेस विज्ञप्ती

Pages