Latest
Photo Gallery
कागेश्वरी मनोहरा नगरपालिकाले युवाहरुलाई रोजगारीमुखी बनाउने आफ्नै नगरपालिकाभित्र अवसर सिर्जना गर्ने तथा डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यका साथ जेनेस सोलुसन प्रा.लि.को सहकार्यमा निःशुल्क १० दिने आईटी (IT) तालिम कार्यशाला प्रारम्भ गरेको छ। कार्यक्रमको पहिलो दिन उत्साहजनक सहभागितासहित तालिम सञ्चालन गरिएको छ। नगरपालिकाभित्रका युवाहरूको सक्रिय उपस्थिति रहेको यस तालिममा पहिलो दिनका सत्रहरू सफल र प्रभावकारी रूपमा सम्पन्न भएका छन्।
- 1 of 22
- next ›
