FAQs Complain Problems

वडा नं. ६

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ६ साविकको वडा नं. ९  र १० (साविकको मूलपानी  गाविस वडा नं. ४,५,६,७,८ र ९) मिलेर बनेको छ।यस नगरपालिकाले गरेको घरधुरी जनगणना सर्वेक्षण, २०७५ अनुसार  यस वडामा जम्मा २९४१ घरधुरी छन् भने यस वडामा जम्मा १२८८१ जनसंख्या रहेको छ ।जस्मा महिला जनसंख्या ६३६६ , पुरुष जनसंख्या ६५१४  र तेस्रो लिङ्गि जनसंख्या १ रहेको छ ।यस वडाको जम्मा क्षेत्रफल ३.०२७  वर्ग कि.मी  रहेको छ ।  

यस वडाका जनप्रतिनिधिमा प्रकाश फुयाल २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।

स्थानीय तह निर्वाचन,२०७९ बाट वडा अध्यक्षका रुपमा पुनःप्रकाश फुयाल  निर्वाचित हुनु भएको छ।

वडा कार्यालयको अवस्थिति google map मा 

Nepali
Population: 
१२८८१
Ward Contact Number: 
०१-४१५३५१३
Weight: 
0