FAQs Complain Problems

नागरिक वडापत्र

नागरिक वडापत्र

क्र.स.

सेवा सुविधाको नाम

आवश्यक पर्ने कागजात

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रकृयाहरु

जिम्मेवार अधिकारी

लाग्ने समय

लाग्ने दस्तुर

गुनासो सुन्ने अधिकारी

१.

व्यवासाय दर्ता

१.आफ्नै जग्गा भएमा ज.ध.प्र.पुर्जाको प्रतिलिपि-१

२.भाडामा भए भाडा सम्झौताको प्रतिलिपि

३.नेपाली ना.प्र.प्र.को प्रतिलिपि-१

४.पासपोर्ट साईजको फोटो-२ प्रति

तोकिएको कागजातसहितको निवेदन

 

१.फाँटवाला कर्मचारी

१ दिन

नगरपरिषद्ले तोकेको दस्तुर

१.कार्कारी अधिकृत

 

२.

उध्योग दर्ता

१.आफ्नै जग्गा भएमा ज.ध.प्र.पुर्जाको प्रतिलिपि-१

२.भाडामा भए भाडा सम्झौताको प्रतिलिपि

३.नेपाली ना.प्र.प्र.को प्रतिलिपि-१

४.पासपोर्ट साईजको फोटो-२ प्रति

५. स्थलगत स.मु.को प्रतिलिपि

६.सम्बन्धित वडाको सिफारिस सक्कलै

तोकिएको कागजातसहितको निवेदन

२.फाँटवाला कर्मचारी

३ दिन

नगरपरिषद्ले तोकेको दस्तुर

१.कार्कारी अधिकृत

 

३.

नाता प्रमाणित

१.मृत्यु दर्ताको प्रतिलिपि-१

२. स्थलगत स.मु.

३.हकदारहरुको नेपाली नगरिकताको प्रतिलिपि

४.मृतको नेपाली नागरिकताको प्रतिलिपि-१

५. हकदारहरुको पासपोर्ट साईजको फोटो ३/३ प्रति

तोकिएको कागजातसहितको निवेदन

१.कार्कारी अधिकृत

 

१ दिन

रु.२००।००

१.कार्कारी अधिकृत

 

४.

सामाजिक सुरक्षा भत्ताको लागि

१.नेपाली नागरिकताको प्रतिलिपि-१

२.पासपोर्ट साईजको फोटो-२प्रति

३.निवेदन

४.बसाई सरी आउनेको हकमा बसाई सराई

क..जेष्ठ नागरिकको हकमा ७० वर्षपुरा भएको

ख. जेष्ठ दलितको हकमा ६० वर्ष पुराभएको

ग.विधवाको हकमा पतिको मृत्यु दर्ताको प्रतिलिपि-१ उमेरको हद नलाग्ने

घ.अपाँङ्गहरुको हकमा अपाँङ्गको परिचय पत्रको प्रतिलिपि-१

ङ.बालबालिकाको हकमा जन्म दर्ता प्र.प्र.प्रतिलिपि-१ र बावु आमाको नेपाली नागरिकताको प्रतिलिपि-१/१ प्रति

च. एकल महिलाको हकमा विवहा नभएको प्रमाण सहित ६० वर्ष पुरा भएको हुनु पर्नेछ

तोकिएको कागजातसहितको निवेदन

१.कार्कारी अधिकृत

 

अर्को आ.व.को लागि

निःशूल्क

१.कार्कारी अधिकृत

 

५.

योजना सम्झौता लागि

१.परिषदबाट विनियोजित पत्र

२.उपभोक्ता समिति गठन भएको निर्णय पुस्तिकाको प्रतिलिपि-१

३. अनुगमन समिति गठन भएको निर्णय पुस्तिकाको प्रतिलिपि-१

४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रसक्कलै

५.उपभोक्ता समितिको पदाधिकारीहरुको ६.नागरिकताको प्रतिलिपि-१/१ प्रति

७. स्वीकृत लगत अनमान( ल.ई./ कार्यक्रम)

तोकिएको कागजातसहितको निवेदन

१.कार्कारी अधिकृत

२. योजना शाखाको फाँटवाला कर्मचारी

१० दिन भित्र

निः.शुल्क

१.कार्कारी अधिकृत

 

६.

पूरानो घर नक्सा नियमित

१.घरको नक्सा- २ प्रति

२.ज.ध.प्र.पुर्जाको प्रतिलिपि-१

३. नेपाली नागरिकताको प्रतिलिपि-१

३. पूरानो घरको चारैतर्फ देखिने गरी खिचिएको फोटो-४प्रति

५. ब्ल्यू प्रिन्ट नक्सा वा ट्रेस पेपर-१/१ प्रति

६.२०७२ साल भन्दा अगाडी बनेको प्रमाण

७. स्थलगत

स.मु.

८. तिरो तिरेको रसिदको प्रतिलिपि

तोकिएको कागजातसहितको निवेदन

१.फाँटवाला

ईन्जिनियर

१५ दिन

नगरपरिषद्ले तोकेको दस्तुर

१.कार्कारी अधिकृत

 

७.

घर नक्शा पास सम्बन्धमा

१. घर नक्शा पास गरि पाउँ भन्ने खुलेको निवेदन

२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी

३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. चालु आ.व. सम्मको मालपोत तिरेको रसिद

५. नापी नक्शाबाट चार किल्ला खुलेको ट्रेस नक्शाको प्रतिलिपी

६. घरको डिजाइन सहित दुई प्रति ईन्जिनियरले प्रमाणित गरेको लाइसेन्सको नक्शा

७. चेक गर्ने इन्जिनियरको लाइसेन्सको प्रतिलिपी

१. निवेदन सहित तोकिएको कागजातहरु पेश गर्नुपर्ने

२. वडा सचिवको सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।

३. निवेदन दर्ता गर्ने

४. तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

५. निवेदकको तोकिएको शुल्क बुझाउनु पर्ने ।

६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ।

१.फाँटवाला ईन्जिनियर                    र ओभरसियर

नक्शा दर्ता भएको १५ दिन सम्ममा सर्जमिन पश्चात फाँटबाट फिल्ड निरीक्षण गरी बढीमा छ दिन

प्रति वर्ग फिट रु. ८

१.कार्कारी अधिकृत

 

८.

नामसारी सम्बन्धमा

१. नाम सारी गरी पाउँ भन्ने सम्बन्धमा

२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी

३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. नापी नक्शाबाट चार किल्ला खुलेको ट्रेस नक्शाको प्रतिलिपी

५. लिखित राजीनामा सक्कल र प्रतिलिपी

६. पास भएको नक्शाको सक्कल र प्रतिलिपी

१. निवेदन सहित तोकिएको कागजातहरु पेश गर्नुपर्ने

 

१.फाँटवाला ईन्जिनियर                    अथवा ओभरसियर

निवेदन दर्ता भएको सोही दिन

प्रति वर्ग फिट रु. २

 

 

८.

निर्माण सम्पन्न सम्बन्धमा

१.निर्माण सम्पन्न गरी पाउँ भन्ने खुलेको निवेदन

२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी

३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

४. नापी नक्शाबाट चार किल्ला खुलेको ट्रेस नक्शाको प्रतिलिपी

५. चालु आ.व. सम्मको मालपोत तिरेको रसिद

६. पास भएको नक्शाको सक्कल र प्रतिलिपी

७. चारै दिशाबाट खिचीएको नक्शा पास भएको घरको फोटो

 

१. निवेदन सहित तोकिएको कागजातहरु पेश गर्नुपर्ने

२. फाँटवाला कर्मचारीले फिल्ड निरीक्षण गरी प्रतिवेदन पेश गर्नुपर्ने

 

१.फाँटवाला ईन्जिनियर                    र ओभरसियर

निवेदन दर्ता भएको ३/४ दिनमा नियमानुसार फिल्ड निरीक्षण गरी प्रतिवेदन पेश गर्ने

 

साविक गा.वि.स.बाट पास भएको रु. २०००।-

 

कागेश्वरी मनहरा नगरपालिकाबाट पास भएको रु. ५००।-

 

१.कार्कारी अधिकृत

 

९.

नविकरण सम्बन्धमा

१. नविकरण गरी पाउँ भन्ने खुलेको निवेदन

२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी

३. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

 

४. चालु आ.व. सम्मको मालपोत तिरेको रसिद

५. पास भएको नक्शाको सक्कल र प्रतिलिपी

 

 

 

 

१. निवेदन सहित तोकिएको कागजातहरु पेश गर्नुपर्ने

१.फाँटवाला ईन्जिनियर                   

निवेदन दर्ता भएको सोही दिन

प्रति वर्ग फिट रु. २

 

१.कार्कारी अधिकृत