News and Notices

निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धमा

मिति २०७५/०२/२९ गते मंगलवार कागेश्वरी  मनोहरा नगरपालिकाको आयोजना तथा   FPAN को सहयोगमा  ४  नम्वर वडा कार्यालय,डाँछीमा "स्तन र पाठेघर क्यान्सर सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर" सञ्चालन हुने भएको हुँदा ३० बर्ष माथिका महिलाहरु उपस्थित भइ  स्वाश्थ्य उपचार सेवा लिनको लागि अनुरो

सूचिकृत गराउने सम्बन्धी सूचना

नगरपालिका क्षेत्रभित्र क्रियाशिल सम्पूर्ण गैरसरकारी संस्था, उपभोक्ता समिति,सहकारी संस्था लगायतका सामाजिक संघसंस्थाहरुलाई सूचिकृत गराउनेबारे  १५ दिने सूचना।

Pages