FAQs Complain Problems

सूचना तथा समाचार

राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य बन्द रहने सम्बन्धी सूचना ।

राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य मिति २०८० आषाढ २० गतेदेखि मिति २०८० श्रावण ०५ गतेसम्म प्राविधिक कारणले गर्दा संकलन गर्ने कार्य बन्द रहने व्यहोरा जानकारीको लागि अनुरोध छ।

तह बृद्धिको लागि निबेदन दर्ता सम्बन्धी सूचना

मिति २०८०/०३/१० गते सम्पन्न नगर सभाको आठौँ अधिवेशनमा आ.व.२९८०/८१ को लागि प्रस्तुत गरिएको नीति,बजेट तथा कार्यक्रम

Pages