FAQs Complain Problems

शुभकामना

 कागेश्वरी मनोहरा नगरपालिकाका सम्पूर्ण नगरबासीमा कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट नेपालीहरुको महान चाड विजया दशमी,शुभ दिपावली, नेपाल संवत ११४० तथा छठ पर्वको उपलक्ष्मा   हार्दिक मंगलमय शुभकामना ।

कृपया शूभकामना प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला ।