FAQs Complain Problems

निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सम्बन्धमा

मिति २०७५/०२/२९ गते मंगलवार कागेश्वरी  मनोहरा नगरपालिकाको आयोजना तथा   FPAN को सहयोगमा  ४  नम्वर वडा कार्यालय,डाँछीमा "स्तन र पाठेघर क्यान्सर सम्बन्धि १ दिने निशुल्क स्वास्थ्य शिविर" सञ्चालन हुने भएको हुँदा ३० बर्ष माथिका महिलाहरु उपस्थित भइ  स्वाश्थ्य उपचार सेवा लिनको लागि अनुरोध गरिन्छ।