FAQs Complain Problems

आ.व.२०७६/०७७को सामाजिक सुरक्षा भत्ताको प्रथम चौमासिक निकासा सम्बन्धी सुचना

भत्ता प्राप्त गर्ने लाभगाहीको नामावली वडा अनुसार प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् ।

लाभग्राहीहरुले आफ्नो  सम्बन्धित वडाको बैङ्कबाट भत्ता प्राप्त गर्न सक्नुहुन्छ । सम्बन्धीत वडागत बैङ्क नामावली यहाँ प्राप्त गर्न सक्नुहुन्छ ।

साथै यो भत्ता बराबरको रकम लाभग्राहीको खातामा जम्मा हुने भएकोले जुनै पनि बेला सम्बन्धीत बैङ्कबाट प्राप्त गर्न सकिने जानकारी गराउन चाहान्छौ ।