FAQs Complain Problems

आधारभूत तह कक्षा ८ को नतिजा विश्लेषण सम्बन्धमा (श्री सम्पुर्ण सामुदायिक ,संस्थागत विद्यालयहरु तथा सम्बन्धित सरोकारवाला, कागेश्वरी मनोहरा नगरपालिका)

प्रस्तुत विषयमा कागेश्वरी मनोहरा नगरपालिकाले शैक्षिक सत्र २०७६ मा सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षाको परीक्षाफलका आधारमा तयार पारिएको नतिजा विश्लेषण प्रतिवेदन सम्बन्धित विद्यालय शिक्षक एवम् सम्वन्धित सरोकारवाला सवैको जानकारी एवम् राय सुझावका लागि प्रकाशन गरिएको छ । साथै यस नगरपालिका अन्तर्गतका सबै विद्यालयहरुले पनि आ-आफ्नो विद्यालयले शैक्षिक सत्र २०७६ मा सञ्चालन गरेको कक्षा १ देखि कक्षा १० सम्मको वार्षिक परीक्षाको परीक्षाफलका आधारमा नतिजा विश्लेषण गरी सोको विस्तृत प्रतिवेदन अनिवार्य रुपमा मिति २०७७ साउन मसान्त भित्र यस नगर पालिकाको शिक्षा शाखा तथा शाखाको इमेल  kageshworieducation@gmail.com मा सफ्टकपि समेत उपलब्ध गराइ दिनुहुन अनुरोध छ ।

नतिजा विश्लेषण संक्षिप्त प्रतिवेदन ,२०७६ प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला ।